जलजला रोल्पा :: उत्कृष्ट १०० गन्तव्य सूचीमा परेको जलजलालाई २० तस्बिरहरूमा नियाल्दा

रोल्पा जलजला

*******

नेपाल सरकारले तय गरेको भ्रमण बर्ष २०२० का लागि १०० पर्यटन गन्तव्य अन्तर्गत रोल्पाको जलजला पनि सूचीकृत गरेको छ । समुन्द्र सतह देखि लगभग ३२०० मिटर उचाइमा रहेको छ ।

 रोल्पाको ऐतिहासिक, पर्यटकीय तथा धार्मिक स्थल एवम सिङ्गो रोल्पाको पहिचान हो— जलजला । जलजलाको मनोरम दृश्यहरूको मधुर मुस्कानले जो कोहीलाई पनि मोहित बनाइरहेको हुन्छ । प्रकृतिप्रेमीहरूको लागि एउटा सुन्दर चित्रमाला र प्रकृतिको एक अद्भूत सुन्दरताले भरिपूर्ण बगैँचाले भौगोलिक आनन्दताको आभाष दिन्छ । हिउँदका लगभग छ महिना यहाँ हिँउ जम्छ ।

 

बैशाख शुक्ल पूर्णिमा २०७६ को अवसरमा रोल्पाको  जलजला उपत्यकालाई २० तस्बिरहरुमा नियाल्दा...

जलजला उपत्यका दृश्य [ Jaljala Valley of Jaljala Rolpa ]


जलजला साझँको दृश्य  [ Twilight view of Jaljala Rolpa ]

जलजला साझँको दृश्य [ Twilight view of Jaljala Rolpa ]

जलजला भ्यू टावर दृश्य [ View Tower at Jaljala Rolpa ]

जलजलाको चिनारी [ Jaljala Valley Rolpa ]

पूजाको लागि जलजला लजादै गरेको भेडाहरु [ Thawang Rolpa ]

जलजला पदयात्रा चिन्ह [ Jaljala Rolpa ]

जलजला उपत्यकामा फुलेको चेमला गुराँस [ Rhododendron Flower of Jaljala Rolpa ]

जलजला उपत्यकामा फुलेको चेमला गुराँस [ Rhododendron Flower of Jaljala Rolpa ]

जलजला साझँको दृश्य [ Twilight view of Jaljala Rolpa ]


बराह थानमा पूजाको लागि लाइनमा श्रद्धालुहरु [ Sheep Sacrifice & Religious Festival of Jaljala Rolpa ]

बजु बराह थानमा पूजाको लागि लाइनमा श्रद्धालुहरु Sheep Sacrifice & Religious Festival of Jaljala Rolpa ]

बजु बराह थान नजिकै चढाइएको दजाहरु Sheep Sacrifice & Religious Festival of Jaljala Rolpa ]

पूजाको लागि भेडी साँढे Sheep Sacrifice & Religious Festival of Jaljala Rolpa ]

बजु बराह थानमा पूजाको लागि लाइनमा श्रद्धालुहरु Sheep Sacrifice & Religious Festival of Jaljala Rolpa ]

सतदेव बराह थानमा पूजाको लागि लाइनमा श्रद्धालुहरु Sheep Sacrifice & Religious Festival of Jaljala Rolpa ]

बैशाख शुक्ल पूर्णिमाको दिन जलजला उपत्यका Sheep Sacrifice & Religious Festival of Jaljala Rolpa ]

बैशाख शुक्ल पूर्णिमाको दिन जलजला उपत्यका Sheep Sacrifice & Religious Festival of Jaljala Rolpa ]

बैशाख शुक्ल पूर्णिमाको सन्ध्यामा जलजला उपत्यका Jaljala valley Rolpa ]

करिब ३० मिटर लम्बाइ रहेको जलजलामा अवस्थित "भामा पुप" [ Bhamaa Cave----Sheep Sacrifice & Religious Festival of Jaljala Rolpa ]

About Kumar Magar

Hello World 🙏 It's me Kumar Roka Magar, a content creator and graphics designer from western part of Nepal.

0 Comments :

Post a Comment